गृहपृष्ठ सम्पादकहरू समाचारहरु - उमेश भदृराई

उमेश भदृराई

441 समाचारहरु 0 COMMENTS
प्रबन्ध निर्देशक

वीर अस्पतालको लिफ्ट चुँडिदा दुईको मृत्यु, एक गम्भीर

नेपालको जेठो अस्पातल वीर हस्पिटलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँएर दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर छन् । महागनरीय प्रहरी वृत्त, जनसेवाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार...

नेपाली क्रिकेटका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिए

नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्यासको घोषणा गरेका शक्तिले शनिबारदेखि औपचारिक बिदाइ लिएका हुन् । त्यतिबेला...

कांग्रेस महासमिति बैठक मंसिर २८ देखि पुस ३ सम्म

नेपाली काँग्रेसको महासमिति बैठक शुक्रबारदेखि सुरु हुँदैछ । यसका लागि काँग्रेसले कार्यतालिकासमेत सार्वजनिक गरेको छ । कार्यक्रमको उद्घाटन भने शुक्रबारको सट्टा शनिबारलाई सारिएको छ ।  सङ्घीयता अनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महासमिति बैठक बोलाएको...

कांग्रेस महासमिति बैठक: तयारी पुरा

नेपाली कांग्रेसका १४ सय महासमिति सदस्यहरुको काठमाडौंमा हुने भेलाको तयारी पुरा भएको छ । २९ मंसिरदेखि ३ पुससम्म चल्ने महासमिति बैठकका लागि देशभरका साथै प्रवासबाट पनि महासमिति सदस्यहरु आउनेछन् । महासमिति सदस्यहरु सम्पर्कमा आउने...

एसईईमा साढे ६ लाखले परीक्षा दिँदैः परीक्षा खर्च ५१ करोड, प्रति परीक्षार्थी ७ सय...

आउँदो चैत १० गते आइतबारदेखि २१ गते बिहीबारसम्म चल्ने यो वर्षको एसईई का लागि यतिबेला परीक्षा नियन्त्रण कार्यालय सानोठिमीलई परीक्षार्थीको रजिष्ट्रेशन गर्ने कामको चटारो परेको छ। परीक्षा नियन्त्रक रामशहरण सापकोटाका अनुसार यतिबेला अनलाइनमार्फत नियमित...

एशिया प्यासिफिक समिट हिन्दुत्वको पहिचान समाप्त पार्ने ग्राण्ड डिजाइन : पूर्व प्रहरी परिषद्

पूर्व प्रहरी परिषदको केन्द्रीय कार्य समितिको नियमित बैठक बिहिबार पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । परिषदका केन्द्रीय अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले एउटा संस्थाले अयोजना गरेको एशिया प्यासिफिक समिटमा सरकारको संलग्नता, सहयोग...

प्रधानमन्त्री ओलीविरुद्ध जाहेरी ?

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध धर्म परिवर्तनको उद्योग कसुर अन्तरगत कारबाहीको माग गर्दै एक जना प्रहरी समक्ष पुगेका छन् । शनिबार सकिएको एसिया प्यासिफिक समिटमा नेपाली जनतालाई क्रिष्चियन धर्मप्रति आकर्षित एवं बाध्य पार्ने किसिमको गतिविधि...

छवि सुधार्न ईश्वरका छोरीबाट आशीर्वाद हैन निर्मलाका बलात्कारी–हत्यारा सार्वजनिक गर्नोस्- डा भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओली आलोचनाका पात्र बन्दै गएका छन् । विवादित क्रिष्चियन धर्मको प्रचार गर्ने संस्थाको आयोजना गरेर उनी आफ्नै पार्टीबाट समेत आलोचित बनेका हुन् । उनको यो क्रियाकलापले सत्ता नै गुम्ने हो कि भन्ने...

निर्मलाको निम्ति न्याय माग्दै जताततै आन्दोलन

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा मुलुकभर विभिन्न विरोध प्रर्दशन रोकिएको छैन । निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको अगुवाईमा आइतबार दबाबमूलक र्‍याली...

जोर विजोर प्रणालीको अवज्ञा गर्न गगन थापाको आह्वान

नेपाली कांग्रेसका नेता गगन थापाले जोर विजारको अवज्ञा गर्न आहृवान गरेका छन् । धर्मान्तरका लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिनु खेदजनक भएको उनले बताए । जोर विजोरको अवज्ञा गर्न ‘युथ कांग्रेस...

न्यूजील्यान्डमा एक सय पैतालीस वटा ह्वेल मृत भेटिए

न्यूजील्यान्डको एउटा सानो द्वीपको किनारामा कम्तीमा एकसय ४५ वटा ह्वेल मृत अवस्थामा भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । न्यूजील्यान्डको सानो द्वीप स्टेवार्ट आइल्यान्डमा शनिबार अपराह्न एकजना यात्री(हाइकर)ले यी मृत ह्वेलको समूह देखेका थिए...

कांग्रेस नेत्रित्वमामा पुन: कोईराला परिवारको पुनरागमनको चर्चा

सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट कांग्रेस नेताहरुले एकै ठाउँमा उभिने संकेत गरेका छन् । एकपछि अर्को गर्दै विधानविपरितका गतिविधि सभापतिबाट भएको निष्कर्षमा पुगेका नेताहरु काठमाडौंको मण्डिखाटारस्थित नेतृ सुजाता कोइरालाको घरमा देखिएका छन् । मण्डिखाटारस्थित...

भाईटिका सँगै दिपावली सकियो, सामाजिक सान्जालमा नेतादेखी अभिनेता सम्मका भाईटिकाको तस्बिर

दिपावली अर्थात तिहार भाईटिका लगाएपछी समाप्त भएको छ ।तिहारको पाँचौं तथा अन्तिम दिनमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु कामना गर्दै सप्तरंगी वा रातो टीका लगाइदिन्छन्। दिदीबहिनीले टीका लगाएपछि दाजुभाइले पनि लगाइदिने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले...

आज दिपावलीको मुख्य दिन, दियो बत्तीले झिलिमिली छ दुनियाँ

तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा । दिउँसो र साँझ लक्ष्मीपूजा गरेका नेपालीहरुले साँझ बत्ती बालेर घर झिलिमिली पारेका छन् । लक्ष्मीपूजाको दिन दियो र बत्ती बालेर पूजाकोठाका साथै सिंगो घर नै उज्यालो बनाउने गरिन्छ...

गच्छदार कांग्रेसका उपसभापति मनोनित, महासमिति बैठक सर्‍यो मंसिर २८ देखि पुस ३ गतेसम्म

नेपाली कांग्रेसले लोकतान्त्रिक फोरमबाट एकताबाट आएका विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको छ । बैठकले गच्छदारलार्इ उपसभापतिमा मनोनित गर्दै तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेस अाैपचारिक रूपमा एकता भएको घोषणा गरेको छ। मंगलबार बसेको कांग्रेस...

भुटानको मन्त्रिपरिषदमा २ नेपाली भाषी मन्त्री

भुटानको मन्त्रिपरिषदमा दुई जना नेपाली भाषीले पनि ठाउँ पाएका छन् । सरकार गठनका लागि संसदमा बहुमत हासिल गरेको ड्रुक न्यमन रुव शोग–पा (डिएनटी)ले मन्त्रिपरिषदमा दुई नेपाली भाषीलाई समेटेको हो । मन्त्री बन्ने सांसद हन्,...

पूर्ण तन्दुरुष्ट भए प्रधानमन्त्री ओली,अस्पतालबाट डिस्चार्ज

छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएको छ । ओली पूर्ण स्वास्थ्य भएपछि शुक्रबार साँझ सरकारी निवास वालुवाटार फर्किएका उनको सचिवालयले जनाएको छ । छातीको सङ्क्रमण, ज्वरो र खोकी...

सानेपामा काङ्ग्रेसको चियापान

नेपाली कांग्रेसले बडादशैं, तिहार, नेपाल संवत् र छठका अवसरमा अाज चियापान अायाेजना गर्याे । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु भएको चियापान ५ बजेसम्म चलेकाे थियाे । पार्टी कार्यालय सानेपामा गरिएको चियापानमा...

ललितपुरमा सुरु भयो गोदावरी फुल मेला

राजधानीको ललितपुरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । फूलको व्यवसायिक विकास, बिस्तार तथा प्रबर्द्धन गर्ने उदेश्यले प्रतियोगिता अायोजना गरिएको हो । जावलाखेलको खेल मैदान, ललितपुरमा सुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३ का...

अब मलेसियामा नेपाली कामदारले कुनै पनि शुल्क तिर्न नपर्ने

नेपाल सरकार र मलेसियाली सरकारबीच नेपाली कामदार लैजाने विषयमा समझदारी भएको छ । मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन र नेपालका श्रम मन्त्री गोकर्ण विष्टले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै अब...

हामी सामाजिक सन्जालमा

377FansLike
5FollowersFollow
14FollowersFollow