गृहपृष्ठ सम्पादकहरू समाचारहरु - उमेश भदृराई

उमेश भदृराई

392 समाचारहरु 0 COMMENTS
प्रबन्ध निर्देशक

निजी बिद्यालयहरु सरकार सँग शिक्षालाई ब्यापारको रुपमा सौदाबाजी गर्न दबाब दिदै

निजी बिद्यालयहरुले शिक्षालाई सेवाको रुपमा नलीई ब्यापारको रुपमा लिएपछी सरकार शिक्षा ऐन र बिधेक पारीत गरी ब्यापारिक ब्यवसाय हुन बाट रोके पछी निजी बिद्यालय सन्चालक सरकारलाई गलाउन उद्दत रहेका छन् । निजी बिद्यालय बन्द...

प्रधानमन्त्रीलाई निर्मलाका आमाबुबाले सोधे: हामीले न्याय कहिले पाउने ?

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छोरीको हत्यारालाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री लाई सोधेका छन् हामीले न्याय कहिले पाउने ? अधिकारकर्मीहरुसहित निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज बालुवाटार पुगेका...

आज निर्मलाको हत्यारालाई कारवाही नगरे भोली अरु निर्मलाहरु पनि सिकार हुनेछन् – अध्यक्ष महर

१३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै नेपाल विद्यार्थी संघले सोमबार काठमाडौंमा बिरोध प्रदर्शन गर्ने भएको छ । ‘सरकार ! बलात्कारी र हत्यारालाई संरक्षण किन ?’ भन्ने मुल नाराका साथ सोमबार...

जिल्ला नेतृत्व नालायक भएका कारण समस्या बल्झिएको छ – आईजिपी खनाल

नेपाल प्रहरी महानिरीक्षक खनालले प्रहरीको जिल्ला नेतृत्व नालायक भएका कारण समस्या बल्झिएको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले महेन्द्रनगरमा आयोजना गरेको ‘महिला हिंसा न्यूनीकरण, मानवअधिकारको संरक्षण एवं सुरक्षा: नेपाल प्रहरीको जवाफदेहीता’ बिषयक गोष्ठीमा प्रहरी...

साफ च्याम्पियनसिप : भुटानविरुद्ध नेपाल ४-० ले विजयी

साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४-० को जित निकालेको छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले बिहीबार भुटानलाई खेलभर दबावमा राखेको थियो । खेलको २१ औं मिनेटमा नै अनन्त...

भारत-नेपाल पेट्रोलियम पाइपलाइनको काम ६५ प्रतिशत सकियो

अमलेखगञ्ज-रक्सौल-मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण कार्य ६५ प्रतिशत सकिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुमपा लिइएको पाइपलाइन परियोजनाको ६५ प्रतिशत काम सम्पन्न भएको हो । परियोजनाको सिमरास्थित कार्यालयका सिभिल इन्जिनियर प्रवेश थापाले भारततर्फ २७ किलोमिटर...

मुलुकी ऐन संशोधनको माग गर्दै चिकित्सकद्वारा प्रदर्शन, चिकित्सक संघले बुझायो ६ हजार डाक्टरको लाइसेन्स

मुलुकी ऐनको विरोधमा चिकित्सकहरूले आइतबार काठमाडौंमा र्‍यालीसहित प्रदर्शन गरेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरूले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्दै नयाँ मुलुकी ऐनको विरोधमा काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहित...

विश्वविद्यालयहरु अनुसन्धानमा लाग्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौंको बालुवाटटारमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारण सभालाईसम्बोधन गर्दै आज प्रधानमन्त्री केपी ओलीले विश्वविद्यालयले पठनपाठनमात्र नभई अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने बताएका हुन् । ‘विश्वविद्यालयहरुलाई प्राज्ञिक थलोको रुपमा विकास गर्नुपर्दछ । त्यहाँ पठन पाठनलाई भन्दा...

बिम्स्टेकमा काठमाडौंको यातायात व्यवस्था : जोर बिजोर लागू

आउने १४ र १५ गते काठमाडौंमा हुने चौथो बिम्स्टेक सम्मेलनका लागि भव्य तयारी भईरहेको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)मा नेपालसहित, बंगलादेश, भारत, श्रीलंका, थाइल्यान्ड, म्यानमार र भुटान...

आज बकर इद मनाइँदै, प्रदेश १, २ र ५ मा सार्वजनिक बिदा

मुश्लिम धर्मावलम्बीले आफ्नो चाड बकर इद आज मनाउँदै छन् । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुश्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।आजको...

कांग्रेसले जितेका तहमा कर नबढाउन सकुर्लर

कांग्रेसले आफ्नो पार्टी विजयी भएका स्थानीय तहमा कर नबढाउन अनौपचारिक निर्देशन (सकुर्लर) जारी गरेको छ। स्थानीय तहहरूमा बढाइएको करको चौतर्फी विरोध भइरहँदा प्रमुख विपक्षी कांग्रेसले आफ्नो नेतृत्वका स्थानीय तहमा कर वृद्धि गरिएको भए फिर्ता...

ठूलो आवाज निकाल्ने मोटरसाइकल कुदाउन नपाइने, प्रहरीको ध्यान डुकाटी, क्रसफायर, बुलेट, बेनेली र आरएक्समा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई काठमाडौं उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको छ । ठूलो आवाजका कारण आम सर्वसाधारणले समस्या व्यहोर्नु परेको निष्कर्षसहित ट्राफिकले ती मोटरसाइकलहरुमा कडाइ गरिएको हो । महाशाखाका प्रमुख प्रहरी...

नेविसंघको महाधिबेसन गर्न तीन महिना थप

नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको म्याद तीन महिना थप भएको छ । मंसिर २ गते महाधिवेशन गर्ने कार्ययोजना पेश गरेपछि सहजिकरण संयन्त्रले १२ औं महाधिवेशन गर्न तीन महिना समयावधि थप गर्ने निर्णय गरेको हो ...

जंगबहादुरको पालाको मुलुकी ऐन विस्थापित, नयाँ मुलुकी ऐन लागू, शुक्रबार देशैभर दीपावली

जंगबहादुर राणाका पालामा बनेको १६५ वर्ष पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै नयाँ मुलुकी संहिता २०७४ आजदेखि लागू हुँदैछ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गर्दै आजदेखि नयाँ...

आज नागपञ्चमी, चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नाग पूजा गरिँदै

वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि भए सँगै प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका...

अमेरिकाले आफ्ना नागरिकलाई चन्द्रगिरी केबलकार घुम्न नजान आग्रह

अमेरिकाले आफ्ना नागरिकलाई चन्द्रगिरी केबलकार घुम्न नजान आग्रह गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै सो आग्रह गरेको हो । अमेरिकाले पहिलो पटक कुनै कम्पनी विशेषलाई जोडेर एड्भाइजरी गरेको...

तिर्न नसक्ने गरी जनतालाई धेरै कर लगाइएको छैन : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले जनतालाई तीर्न नसक्नेगरी करको बोझ नलगाएको स्पष्ट पारेका छन् । आइतबार काठमाडौंमा आयोजित व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री खतिवडाले सर्वसाधारणलाई करको बोझ लगाउने काम भएकोे भन्दै सरकारको चर्को आलोचना भइरहँदा अर्थमन्त्री...

जंगी अड्डामा नेपाली सेनाका संस्थापकको सालीक स्थापना

शुक्रबारदेखि एक महिने बिदामा बस्ने तयारीमा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा पृथ्वीनारायण शाहको सालिक स्थापना गरेका छन्। राष्ट्र निर्माता तथा नेपाली सेनाका संस्थापकको हैसियतमा निर्माणधीन सैनिक मुख्यालयको अगाडि स्थापना गरिएको शालिकको...

न्याम्समा उपकुलपति भिसी सिफारिश गर्न समिति 

न्याम्सका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति भिसी सिफारिश गर्न समिति बनाएका छन् । समितिमा उपप्रधानमंत्री तथा स्वास्थ्य मँत्री एव न्याम्सका सहकुलपति उपेन्द्र यादवको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयमा विज्ञ डा सुशील प्याकुरेल र नेपाल...

बस्ती उठाउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

सरकारले ०३१ सालमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजनासहित जग्गा अधिग्रहण गर्‍यो । सरकारले ३२ सय रोपनी जग्गा अधिग्रहण गर्दा एउटा गाउँ नै विस्थापित हुन पुग्यो । त्यसमध्येका एक थिए, चेतबहादुर खत्री । विमानस्थल बनाउन...

हामी सामाजिक सन्जालमा

377FansLike
5FollowersFollow
14FollowersFollow