गृहपृष्ठ सम्पादकहरू समाचारहरु - सरिता गैह्रे

सरिता गैह्रे

267 समाचारहरु 0 COMMENTS

प्रम गरे पदभार ग्रहण- पहिलो कदम शिक्षामा जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पदभार ग्रहण गर्दै २ वर्षभित्र गाउँपालिका र नगरपालिकामा सीटीईभीटीको सम्बन्धनमा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन् । एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनका तर्फबाट १ सय ७४...

आज ग्याल्बो र सोनाम ल्होछार मनाइँदै

आज बौद्ध महायानी धर्मावलम्वीहरु शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होछार पर्व अर्थात नयाँ वर्ष मनाउँदैछन् ।  सोनाम कृषि ल्होथो अर्थात पात्रोअनुसार मलमास परेकाले यो वर्ष सोनाम र ग्याल्बो ल्होसार एकैदिन परेको छ...

शैक्षिक माफिया माथि तीन बिद्यार्थी संगठनले छानबिन गर्ने

प्रमुख तीन विद्यार्थी संगठनले चर्को शुल्क असुल गर्ने र कर नतिर्ने विद्यालय तथा मेडिकल कलेजको अनुगमन गर्न २१ सदस्यीय संयुक्त टोली गठन गरेका छन् । नेविसंघका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुकी अध्यक्ष नविना लामा र...

आज राष्ट्रियसभाको निर्वाचन

राष्ट्रियसभा सदस्यको निर्वाचन आज ६ वटा प्रदेशमा  हुँदैछ । प्रदेश २ बाट सबै निर्विरोध निर्वाचित भइसकेकाले १, ३, ४, ५, ६ र ७ प्रदेशमा  निर्वाचन हुन लागेको हो । राष्ट्रियसभाका ५६ सदस्य चयनका लागि...

गाडीको ठक्करबाट नेविसंघ कार्यकर्ताको मृत्यु पोखरा तनावग्रस्त

पोखराको पृथ्वीनारायण क्याम्पस क्षेत्र आज बिहान देखी तनावग्रस्त बनेको छ । सोमबार साँझ क्याम्पस अगाडि नगर बसले ठक्कर दिँदा, पीएनमा अध्यनरत नेविसंघका नेता बोधराज ढकालको मृत्यु भएको थियो । सोमबार साँझ ग १ ख...

राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले खटायो प्रतिनिधि र प्रशिक्षक

बुधबार हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काँग्रेसले केन्द्रीय प्रतिनिधि र प्रशिक्षक खटाएको छ । मतदातालाई प्रभावकारी ढंगले मत राख्न सिकाउनका लागि प्रशिक्षक र समग्र प्रदेशमा व्यवस्था मिलाउनका लागि केन्द्रीय प्रतिनिधि पार्टीले खटाएको हो ।...

आज स्वस्थानी ब्रतको साङ्यता – आजै खग्रास चन्द्र ग्रहण

श्री स्वस्थानीका श्रद्धालुले एक महिना लामो र कठोर व्रत मंगलबार समापन गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि शुरू भएको व्रत मंगलबार विधिवतरूपमा सम्पन्न भएको हो ।श्री स्वस्थानी व्रत कथा समाप्तिको दिन खग्रास चन्द्र ग्रहण...

श्रीपन्चमी मेला अयोजक सिनामले पहिचान फर्काउन सहयोग गर्नेहरु प्रति आभार ब्यक्त

ताप्लेुङ्गको सिरिजङ्गा गाउपालिकाको सिनाममा भएको श्रीपन्चमी मेला भब्य रुपले सम्पन्न भए सँगै स्थानिय आयोजकले कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने महानुभावहरु प्रति आभार ब्यक्त गरेको छ । भारतिय रियालिटी सो हरुमा आफ्नो प्रतिभा देखाउन...

नेबिसघंले सहिद सम्झदै गर्‍यो रक्तदान

सहिद दिवसको अवसर पारेर नेपाल बिद्यार्थी सघं केन्द्रिय समितिले आज राजधानिको बिश्व भाषा क्याम्पसमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मुलुक र जनताको स्वाधिनता र स्वतन्त्रताका लागि प्राण आहूति दिएर वीर सपुतहरुको सम्मान...

नेपाली जनता कम्युनिस्टको झुटो राष्ट्रबादमा झुक्किए – महामन्त्री आनन्द राज त्रिपाठी

नेपाल बिद्यार्थी संघका महामन्त्री आनन्दराज त्रिपाठी बिद्यार्थीका मुद्धा प्रमुख रहेर बिद्यार्थी आन्दोलनलाई अगाडि बढाउने बताउनु हुन्छ। बिद्यार्थी आन्दोलन शैचिक आन्दोलन र संगठनका बिषयमा महामन्त्री त्रिपाठी संग गरेको कुराकानी नेपाल बिद्यार्थी संघको महामन्त्री मनोनित भई सकेपछी...

क्यान्सर बाट जोगाउने खानेकुरा

क्यान्सरको नाम लिनसाथ हामी थर्कमान हुन्छौं । भन्छौं, ‘यस्तो रोग त सत्रुलाई पनि नलागोस् ।’ क्यान्सर भयावह रोग हो, जसको उपचार कठिन मात्र छैन, कतिपय अवस्थामा असंभव पनि । यद्यपी क्यान्सरको लक्षण सुरुवाती अवस्थामै...

असनमा पनि चारपांग्रे गाडी निषेध

यसअघि ठमेल र पशुपति मन्दिर परिसरलाई चारपांग्रे सवारी साधन मुक्त गराइसकिएको ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको असन क्षेत्रलाई पनि मंगलबारबाट चार पांग्रे सवारी साधन मुक्त गरेको छ । बढी भिडभाड हुने असनक्षेत्रमा पूर्ण तयारीका साथ...

नेबिसंघको माग सम्बोधन नभए ससक्त आन्दोलन – अध्यक्ष महर

नेपाल बिद्यार्थी संघले शुक्रबार देशभर जिल्ला प्रशासन कार्यालयमा संकलित हस्ताक्षर सहित ज्ञापनपत्र बुझाएको छ । सबै नियमित विद्यार्थीलाई निशुल्क स्वास्थ्य बिमा उपलब्ध गराउनुपर्र्र्ने, बेरोजगार यूवालाई भत्ताको व्यवस्था गराउनुपर्ने, प्रमाणपत्र धितो राखि सहुलियमा ऋण...

४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र हेरफेर

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम, केन्द्र वा नाम र केन्द्र दुवै हेरफेर गरेको छ । मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५...

देश भरी चिसोले जन जीवन प्रभावित

मुलुकमा चिसोले जन जीवन प्रभावित भई रहेको अवस्थामा राजधानी काठमाडौंको न्यूनतम तापक्रम लगातार दोस्रो दिन पनि जिरो डिग्री सेल्सियस रहेको छ । आइतबार पनि काठमाडौंको न्यूनतम तापक्रम ० डिग्री थियो । न्यूनतम तापक्रम अझै...

प्रदेश प्रमुख तोक्न वालुवाटारमा सर्वदलीय बैठक

आज बिहान देखी प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक आयोजना भएको छ । प्रदेश प्रमुख तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा अब बन्ने सरकारको बिषयमा छलफल भई रहेको श्रोतले बताएको छ । प्रतिनिधिसभा र...

अग्रेजी नयाँ वर्षको शुभकामना सगै श्रष्टा सम्झदै गायक श्रेष्ठ

नेपाली सुगम सगिंतमा परिचित नाम हो बीरेन्द्र श्रेष्ठ, नेपालको पुर्वी क्षेत्रको हरेक सागिंतिक कार्यक्रममा र्दशक श्रोताको पहिलो रोजाईमा पर्ने श्रेष्ठ हरेक गीत संगितमा श्रष्टाको अथक मेहनत र लगानी परेको वताउनुहुन्छ । गत पौष १५...

अब पशुपतीनाथ मन्दिर क्षेत्र सवारी मुक्त

विश्व सम्पदा सूचीमा सूचिकृत तथा हिन्दूहरुको आरध्य देव पशुपतिनाथ मन्दिरको कोर क्षेत्रमा मंगलबारबाट सवारी साधन निषेध गरिएको छ । यसअघि ठमेललाई सवारी मुक्त गरेको ट्राफिक प्रहरीले अब पशुपति क्षेत्रमा पनि गाडीहरु निषेध गरेको हो...

येशुको बलिदान सबैका लागि प्रेरणाः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिस्चियन धर्मका प्रवर्दक येशु ख्रिष्टको बलिदानी सबैका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गरेका छन् । क्रिसमस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ख्रिष्टीयनमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले...

बिधी र बिधानको रक्षा गर्न राष्ट्रपतिविरुद्ध उत्रियो नेविसंघ

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्नुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले दबाबमूलक कार्यक्रम गरेको छ । । नेविसंघले दुई महिना अगाडि सरकारले पठाएको अध्यादेश स्वीकृत नगरिएको भन्दै निकालेको पदयात्रा विश्वभाषा क्याम्पस,...

हामी सामाजिक सन्जालमा

377FansLike
4FollowersFollow
11FollowersFollow