गृहपृष्ठ सम्पादकहरू समाचारहरु - प्रकाश धिताल

प्रकाश धिताल

139 समाचारहरु 0 COMMENTS

निकै नै पीडादायी भाबले भरिएको नयाँ गीत “आजै मर्छु” को भिडियो सार्बजनिक

कर्णप्रिय स्वरका धनी गायक राज सिग्देलको आवाजमा रहेको नयाँ गीत “आजै मर्छु” को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीत अनुसारको निकै नै पीडादायी तरिकाले म्यूजिक भिडियोमा पनि निर्माण भएर सार्बजनिक भएको छ । सार्बजनिक...

शिशिर बुढाथोकीको शब्द रचनामा “मन चनचल” गीतको भिडियो सार्बजनिक

गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत "मन चनचल चनचल" सार्बजनिक भएको छ । गीतमा कुशल गीतकार शिशिर बुढाथोकीको शब्द रचना संगै बादल घिमिरे संगीत रहेको छ भने साहश शाक्यको संगीत संयोजन रहेको छ...

राजेश कैदिको “कोमल मुटुको” भिडियो सार्वजनिक

गीतकार तथा संगीतकार राजेश कैदिको गीती संग्रह "कैदी मायामा" समाबेश गीत "कोमल मुटुको" भिडियो सार्वजनिक भएको छ । गायक नरेन्द्र प्यसिको स्वर मा रहेको गीत मा राजेश कैदिको शब्द समाबेश छ भने संगीत शिशिर...

निशान घिमिरेको निर्देशन रहेको गीत “तिमी बिना”मा निराजन अनि शृस्टीको अभिनय

नेपालि सांगीतिक फाटमा आफुलाई लाई सफल गायक भनेर चिनाउन सफल गायक नवराज थापाको आवाजमा रहेको नयाँ गीत "तिमी बिना" सार्बजनिक भएको छ । ब्रदर इन्टरटेन्मेण्ट प्रस्तुति रहेको यस आधुनिक गीतमा राज कुमार बगरको शब्द रचना...

डाक्टर बिक्रान्त अनि प्रियंकाको आखा जुध्यो रे

अर्थोपेडिक सर्जन अनि गायक डाक्टर बिक्रान्त मेहेताको नयाँ गीत "तिम्रो आखा मेरो आखा" को म्युजिक भिडियो बजारमा सार्बजनिक भएको छ । गितकार नारायण खरेल र अनि स्वयम् डाक्टर बिक्रान्तको शब्द रचना रहेको यस गीतमा...

निशान घिमिरेले बनाए वास्तविक घटनामा आधारित भिडियो

यन्स क्बल अफ काठमाडौं बुढानिलकण्डले आयोजना गरेको एक समारोहमा गर्भपतन विरुद्ध आवाज उठाउने शैलीको कथाबस्तुमा आधारित ‘डन्ट किल मि’ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । ‘नमार मलाई, नफाल मलाई कुमारी अवस्थामै गर्भवती भएकी एउटी...

“मरिसकेको माया” मा बिनय केटुको संगीत संयोजन

लामो समय देखि नेपालि सांगीतिक क्षेत्रमा निरन्तर लागिरहेका गायक हुन् सोनाम शेर्पा । यिनै शेर्पाले  करिब ६ बर्ष अगाडी "छाडेर जाने त्यो माया" बोलको गीत बाट निकै चर्चा कमाएका थिए । गायक सोनामले अहिले तेस्रो एल्बम...

केदार धितालको निर्देशनमा “सररर”

सररर एल्बममा समाबेश गायक बिक्रम बस्नेतको आवाजमा रहेको नयाँ गीत "सररर हावा चल्यो त्यो पारि डाडैमा" को म्युजिक भिडियो सार्बजनिक भएको छ । संगीत मिलन कडेलको शब्द रचना अनि संगीतमा रहेको यस गीतमा राजु...

‘मंगोलियन हर्ट’ले ल्यायो नयाँ गीत ”एक जोडी नयन”

  नेपालकै पुरानो ब्याण्ड ‘मंगोलियन हर्ट’ले ६ वर्ष पछि आपनो नयाँ एल्बम "भोलुम सेभेन" को नयाँ गीत सार्बजनिक गरेको छ। ''एक जोडी नयन'' बोलको उक्त गीतको अडियो तथा भिडियोलाइ भ्यालेनटाइन डे को अवसर पारेर बुधबार...

संजयको उजाड जिन्दगीमा मेलिनाको आगमन

गायक तेज कुमार खबासको ह्यापी एल्बममा समाबेश रहेको नयाँ गीत "उजाड मेरो" सार्बजनिक भएको छ स्वर अनि संगीत तेजकुमार खवास आफैको रहेको यस गीत लाई धरै नै रुचाईएको छ । शिव कुमार दनुवारको शब्द रचना...

नयाँ गीत “तिमी घाती भयौ” सार्बजनिक

गायिका सरु गौतमको आवाजमा रहेको नयाँ गीत "तिमी घाती भयौ" सार्बजनिक भएको छ । गीतमा कुशल गीतकार तथा संगीतकार उत्तम भण्डारीको शब्द रचना तथा संगीत रहेको छ । बिपिन आचार्यको संगीत सम्योज रहेको छ...

जिनिलियाको भ्यालेनटाइन उपहार ”मन मेरो चोरी’

प्रणय दिवश जतिजति नजिकिदै छ । प्रेम सम्बन्धि गीतहरु त्यतिनै सार्बजनिक भैरहेका छन् । पछिल्लो १ हप्ताको नेपाली गीतहरुको रिलिज हेर्ने हो भने धेरै जसो माया र प्रेम सम्बधि नै छ्न त्यो मध्ये...

बिशालको “आमा” गीत सार्बजनिक

केहि समय देखि अस्ट्रेलियामा बस्दै आएका गीत संगीतको क्षेत्रमा आफुलाई बिशाल भनेर आफ्नो पहिचान दिलाउन सफल गायक/संगीतकार/गीतकारको रुपमा चिनिन्छन बिशाल गौतम । सुमधुर स्वरका धनि अनि अन्यन्तै मिलनसार गौतमले राम्रा राम्रा गीत लेखन अनि...

“दुनियामा एक्लै” गीत सार्बजनिक

गीतकार तथा संगीतकार उत्तम भण्डारीको शब्द रचनामा अनि संगीतमा रहेको नयाँ गीत "दुनियामा एक्लै बाच्नु भन्दा" सार्बजनिक भएको छ । सार्बजनिक भएको गीतमा गायिका टिका प्रसाईंको आवाज रहेको छ । गीतमा देवेन्द्र नेवाको एरेन्जर, मार्कस...

“सिओ डब्ल्यु काउ’ सार्बजनिक

सरस्वती पूजाको अवसर पारेर नायिका केकी अधिकारी, भद्र बहादुर शाही, देवी लाल न्यौपाने र शिव प्रसाद चौंलागाईंले निर्माणमा बनेको चलचित्र कोहलपुर एक्सप्रेसको पहिलो गीत “सिओ डब्ल्यु काउ’ को भिडियो सार्बजनिक भएको छ । गीतमा...

निर्देशन संगै सशानको अभिनय नि उत्कृष्ट (भिडियो सहित)

नेपाल गीत संगीतमा लामो समय देखि गायनमा अनि निर्देशनमा आफुलाई चिनाउदै आएका अनि पछिल्लो समय आफुलाई कुशल भिडियो निर्देशक भनेर चिनाउन सकेका सफल गायक तथा भिडियो निर्देशक हुन् सशान कडेल । यिनै कंडेलको आवाजमा रहेको...

समीरको नयाँ गीत सार्बजनिक

अष्ट्रेलीया बाटै नेपाली गीत संगीत लाई अगाडी बढाइरहेका गायक समीर आचार्यको माघी पर्वको विशेष अवसरमा थारु गीत "बठीनीयाके मन परल नही परल मोर स्टाइल यस्नै बडौ" बोलको नयाँ गीत बजारमा आएको छ । माघी विशेषत:...

बिष्णु खड्का (आर्यन) को सम्पादनमा “यो मनले रोजेको” गीत सार्बजनिक

गायक मोहन मगर अनि सपना गुरुङको आवाजमा रहेको नयाँ गीत "यो मनले रोजेको" सार्बजनिक भएको छ । गीतमा मोहन मगरकै शब्द रचना रहेको छ भने पुस्कर सुनुवारको संगीत तथा एरेन्ज रहेको छ । उक्त...

रेन्जी शेर्पा को पहिलो गीत सार्बजनिक

बिरानो मुलुकमा रहेर पनि नेपालि गीत संगीत लाई माया गरेर गायक "रेन्जी शेर्पा" ले आफ्नो आवाजमा पहिलो गीत " मेरो स्वर्ग " को म्युजिक भिडियो दर्शक स्रोताको माझमा ल्याएका छन् । पप शैलीमा रहेको...

भिम अधिकारीले र दाङकी सपना वेल्वासेले लाई भने “तिमि फुल्दै जानू प्रिया म त...

गीतकार तथा गजलकार शशि शर्मा मजगैंयाको नयाँ गजल गीत "तिमि फुल्दै जानू प्रिया म त अब झर्छु होला" को भिडियो सार्वजनिक भएको छ । संगीतकार गोविन्द मधुर आचार्यको संगीत र उनकै स्वरमा रहेको "तिमि...

हामी सामाजिक सन्जालमा

377FansLike
5FollowersFollow
14FollowersFollow