गृहपृष्ठ सम्पादकहरू समाचारहरु - प्रकाश धिताल

प्रकाश धिताल

139 समाचारहरु 0 COMMENTS

“आउ गाउ सग संगै” (भिडियो सहित)

गायक प्रेम सेनको आवाजमा रहेको "आउ गाउ" बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेम सेनकै शब्द रचना तथा संगीत रहेको गीतमा छ । सागर प्रसाद न्यौँपाने निर्देशित भिडीयोमा अर्जुन तिवारीको छायांकन,...

रुद्राक्ष ईन्टरटेनमेन्ट बाट निर्माण भयो सर्टफिल्म “सहवास”

नयाँ मुलुकी ऎनमा लागु भए अनुसारको श्रीमान श्रीमती बिच यौन सम्बन्ध कायम गर्न समेत स्विकृती लिनुपर्ने नियमलाई प्रस्तुत गर्दै रुद्राक्ष ईन्टरटेनमेन्ट बाट निर्माण गरिएको सर्टफिल्म "सहवास" सार्बजनिक भएको छ । सार्बजनिक भएको फिल्ममा प्रकाश कँडेल...

प्रमोद खरेलले पृथक आवाजमा “तिमी लाई जति हेरे पनि” गीत (भिडियो सहित)

गायक प्रमोद खरेलले पृथक आवाजमा रहेको “तिमीलाई जति हेरे पनि” बोलमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुन्दर पन्तको शब्द रचनामा तयार भएको यस गीतमा कुशल संगीतकार प्रमोद पन्तले संगीत दिएका छन्...

जीवन अनि सम्पदाको अभिनयमा “सुनसान बगरमा” (भिडियो सहित)

सुमधुर स्वरका धनी गायक तिलक श्रेष्ठको आवाजमा रहेको नयाँ गीत “सुनसान बगरमा” सार्बजनिक भएको छ गायक श्रेष्ठले निकै मेहनतका साथ् बनाउनु भएको यो गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ । सार्बजनिक भएको गीतको भिडियो गीत...

केकी अनि जीवनको अभिनय “खुसि हुदा” (भिडियो सहित)

सुमधुर स्वरकि गायिका दिपशिखा मिश्रको नयाँ गीत "खुसि हुदा" सार्बजनिक भएको छ । स्याड भर्सनमा रहेको यस सार्बजनिक गीतमा बिध्या अनामिका तिवारीको शब्द रचना रहेको छ । हरि लम्सालको संगीत, सचिन सिंहको संगीत सम्योज संगै चन्द्र...

भुवन शर्मा कँडेलको शब्द/रचनामा “फनफनी घुमायो मायाले” सार्बजनिक (भिडियो सहित)

  नेपालि गीत संगीतमा आफुलाई आबल बनाउदै आएका कुशल गायक तथा संगीतकार हुन् राजेन्द्र बजगाईं दर्जनै गीत संगीत बाटआफुलाई परिचित बनाउदै आएका बजगाईको नयाँ गीत "फनफनी घुमायो मायाले" म्यूजिक भिडियो सार्वजनिक भएको छ । बजगाईं र...

गायक पराजुलीको नयाँ गीत “फुलको सामु”मा मनोज र आरतीको अभिनय (भिडियो सहित)

लामो समय देखि नेपालि गीत संगीतमा अनबरत रुपमा काम गर्दै आएका एक कुशल गायक हुन् गायक गंगाधर पराजुली । "थियो मेरो पहिलो माया" "प्रेमको बर्षा भो" अनि "प्यासी प्यासी" लगाएतका गीत बाट चर्चा पाएका...

क्रिकेटर संदिपको नयाँ गीत “उदाश थियो” मा निशान घिमिरेको निर्देशन (भिडियो सहित)

क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो अफिसियल भिडियो सार्वजनिक भएको छ । स्वयम् गायक लामिछानेको संगीत तथा विनोद तिमिल्सिनाको शब्द रहेको यो गीतको भिडियोमा जीवन भट्टराई र सृष्टि खड्का फिचर्ड छन् । सनिश...

मनोजले के कुरामा सुनिशा लाई (स्वीकृति”) दिए त (भिडियो सहित)

गायक सत्यराज आचार्यको स्वर रहेको नयाँ गीत "मैले मेरो माया" (स्वीकृति") सार्बजनिक भएको छ । सार्बजनिक भएको गीतमा गीतकार एच के धितालको शब्द रचना रहेको छ । संगीतकार प्रमोद पन्तको संगीत संग संगै बैकुण्ठ...

नयाँ गीत “हरेक पल” सार्वजनिक (भिडियो सहित)

गायिका दुर्गा अधिकारीको आवाजमा रहेको नयाँ गीत “हरेक पल" बजारमा सार्बजनिक भएको छ । सार्बजनिक भएको यस गीतमा गीतकार लेखु सहयात्रीको शब्द/रचना रहेको छ भने पुरुषोत्तम सुवेदीको संगीत संग संगै फनिन्द्र राईको एरेन्ज रहेको...

दृष्टिबिहिन सुस्मिता राईको वास्तविक जिवनमा आधारित गित “यो जुनीमा दृष्टिबिना” (भिडियो सहित)

संगीतकार तथा गीतकार निर प्रसाद गुरुङ्गले एउटा दृष्टिबिहिनको जिबन यात्रामा भोगेका यथार्थ वास्तविक कथामा आधारित गित "यो जुनीमा दृष्टिबिना" सार्वजनिक गरेका छन् । यो गितमा उनै दृष्टिबिहिन गायिका सुस्मिता राईको कर्णप्रिय आवाजले...

किन मागिन सिर्जुले बिशम संग “झुम्के बुलाकी” (भिडियो सहित)

नेपाली सांगीतिक क्षेत्रमा म्यूजिक भिडियोमा अभिनय गर्दै गरेर आएका मोडल हुन् – बिशम गौतम । यिनै गौतमको शब्द रचना रहेको नयाँ गीत "झुम्के बुलाकी" सार्वजनिक भएको छ भने गीतकारका रुपमा अघि सर्दै आएका उनले...

नयाँ गीत ‘लेखे एउटा गीत मैले ’को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

नेपाल आइडलका सेकेण्ड रनरअप गायक प्रताप दासको आवाजमा रहेको रहेको नयाँ गीत ‘लेखे एउटा गीत मैले ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्बजनिक भएको गीतमा हरि पराजुलीको शब्द रचना तथा सरोज पोखरेलको संगीत रहेको...

बेनिशाले दिईन श्री लाई “मन को घाऊ निको पार्ने मलम” (भिडियो सहित)

कलाकार श्री लाई मन को घाऊ निको पार्न औषधि नचाहिने ? ??? उत्कृस्ट शब्द मन छुने संगीत मिठो आवाज र विशेष फरक शैलीको काम गर्न रुचाउने निर्देशक छनोट गर्न खपिस यूवा समाजसेवी कलाकार लक्ष्मण...

कन्काईष्ट राईको “मुटु भित्र” मा बेनिशा र टंकको अभिनय

लामो समय देखि नेपाली गीत संगीतमा आबद्द हुदै आएका गायक तथा संगीतकार हुन् कन्काईष्ट राई । यिनै राईले पछिल्लो समय आफ्नो नयाँ आधुनिक गीत "मुटु भित्र " बजारमा सार्बजनिक गरेका छन् । सार्बक्जनिक गीतमा राजुबाबु...

पारिवारिक माया प्रेम समेटेर तयार भएको “तिम्रो मेरो” गीत सार्बजनिक

कुशल गायिका मेलिना राई अनि केबि लामाको आवाजमा रहेको नयाँ गीत "तिम्रो मेरो" सार्बजनिक भएको छ । सर्बजनिक गीतमा फणीन्द्र घोलेको शब्द रचना अनि संगीत रहेको छ भने दिनेश न्यौपानेको एरेन्ज रहेको छ । यो गीतको...

“नजाउ रेलिमाई” सार्बजनिक (भिडियो सहित)

केही समय उता देखि अष्ट्रेलियामा रहदै आएका गायक/संगीतकार तथा गीतकार हुन बिशाल गौतम । बिदेशी भुमिमा रहेर पनि नेपाली गीत संगीत प्रति लगाब भएका गौतमले पछिल्लो समय आफ्नो नयाँ गीत "नजाउ रेलिमाई" सार्बजनिक गरेका...

“तिमी मान या नमान ” गीतको म्युजिक भिदियों सार्बजनिक

गायक सुरज मानन्धरले आफ्नो नयाँ गीत “तिमी मान या नमान ” ल्याएर बजारमा आएका छन् । “तिम्रो अंगालोमा” गीतको सफलता अनि मेहनत र प्रतीक्षा पछि अलिक फरक धारको यो गीत सार्बजनिक गरेका हुन् । गीतमा...

ए.जे क्रु अनि परि तामांगको अभिनयमा “सेक्सी फिगर”

गायक आनन्द सुब्बाको नयाँ गीत "सेक्सी फिगर" सार्बजनिक भएको छ । कृष्ण राज भण्डारी शब्द रचना रहेको यस गीतमा  तथा एरेन्ज रहेको छ । यसै गीतको भिडियो पनि बनेको छ भिडियोमा ए.जे क्रु अनि परि...

“हुरि आयो” गीतको म्युजिक भिडियो सार्वजनिक

बहुचर्चित गायन रियालिटी शो नेपाल आईडलको पहिलो संस्करण बाट रकस्टारमा उदाएका उल्सन श्रेष्ठको पहिलो साङ्गितिक कोशेली “हुरि आयो” सार्वजनिक भएको छ । रकस्टार उल्सनले नेपालआईडलपछि लामो समयको अन्तरालमा आफ्नो पहिलो साङ्गितीक कोशेली “हुरि आयो”...

हामी सामाजिक सन्जालमा

377FansLike
5FollowersFollow
14FollowersFollow