गृहपृष्ठ सम्पादकहरू समाचारहरु - हिरु तिवारी, बुटवल

हिरु तिवारी, बुटवल

41 समाचारहरु 0 COMMENTS

पाल्पा बस दुर्घटनामा १३ को मृत्‍यु सबैको सनाखत

पाल्पाको रम्भा गाउँपालिका-४ हुमिनमा भएको बस दुर्घटनामा १३ को मृत्‍यु भएको छ । १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु भएका सबैको सनाखत भएको छ । मृत्यु हुनेमा सहकारीका अध्यक्ष...

बालकृष्ण ढुंगेलको कैद मिनाहको बिरोधमा प्रधानमन्त्रीको पुत्ला जलाए नेविसंघका २नेता पक्राउ

उज्जन श्रेष्ठको बिभत्स हत्यामा जेल परेका बालकृष्ण ढुंगेलललाई कैद मिनाह गरिएको बिरोधमा नेविसंघले बुटवलमा प्रधानमन्त्रीको पुत्ला जलाएको छ । पुत्ला दहन गर्न आयोजित कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघ...

हेटौंडामा कांग्रेस जिल्ला सभापतिको भेलाको तयारी

असारको पहिलो साता हेटौंडामा नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हुने भएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असारको ५, ६ र ७ गते हेटौंडामा जिल्ला सभापतिहरुको भेला...

बुटवल उपमहानगरमा सडक मिचेका घर भत्काईदै

बुटवल-बेलहिया ब्यापारिक मार्ग आयोजनाले सडक क्षेत्र मिचेर घर/संरचनाहरु डोजरको प्रयोग गरेर भत्काउन सुरु गरेको छ ।बुटवलको नयाँ बसपार्कबाट सुरु भएको घर भत्काउन तीन सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । बैशाख ४ गते आयोजनाले...

बुटवलको भाभाटभटेनीमा भिषण आगजनी दुई वटा दमकल बाट आगो नियन्त्रण प्रयास हुँदै

नेपालको एक चर्चित ब्यापारिक प्रतिष्ठान भाटभटेनीको बुटवलमा भएको भिषण आगजनी नियन्त्रण बाहिर गएको छ । आइतबार बिहान करिब ४ बजे आगजनी शुरु भए पनि साढे ३ घण्टा हुनै लाग्दा नियन्त्रणको कुनै प्रयास सफल भएको...

भुटानकी महारानीको सुटुक्क बुद्ध जन्मस्थल भ्रमण

भुटानकी महारानी आसी साङदे छोदेङ्ग वाङचुकले शुक्रबार अकास्मत प्राचिन कपिलवुतुमा रहेको ३ महत्वुपुर्ण बुद्धस्थलको बुद्धस्थलको अवलोकन भ्रमण गरेकी छन् । महारानीसँग ९ सदस्यीय टोली भुटानबाट नेपाल आएको छ ।महारानीसंगै आएकी राजकुमारी सहीतको टोलीले प्रचिन...

नयाँ शक्ति पार्टीको नाम फेर्ने निर्णय

लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठकले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको नाम परिर्वतन गर्ने भएको छ । साथै एक वर्षभित्र पार्टीको पहिलो महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले पूर्व प्रधानमन्त्री...

समृद्धिका लागि काँग्रेसको सरकार चाहिन्छ- चौधरी

उद्योगपति बिनोद चौधरीले आफु अब नेपाली काँग्रेसबाट राजनितिमा सकृय रहने बताएका छन् । नवलपरासीको अमरापुरीमा आयोजित नेपाली काँग्रेसको चुनाबी सभामा पहिलो पटक बोल्दै चौधरीले कांग्रेसवाट सकृय राजनीतिको बिधिवत शुरुवात गरेको बताए । राजनितिमा चासो...

जिल्ला वन कार्यालय नवलपरासीद्धारा विश्वकर्मा बाबाको मुर्ती नियन्त्रण

नवलपरासीको मध्यबिन्दु नगपालीकामा विशवकर्मा पुजाको अवसरमा सामुदायिक वनमा विश्वकर्माको मुर्ती स्थापना गर्ने क्रममा जिल्ला वन कार्यालय नवलपरासीले उक्त मुर्ती नियन्त्रणमा लिएको छ । मध्यविन्दु १० अरुणखोलाको एक सामुदायिक वनमा स्थानियहरुले पुजाका लागि स्थापना गर्न...

चुल्ठो काट्ने घटनाले ( चोटी काण्ड ) स्थानीयमा त्रास

केही दिन अघि भारतमा भएको आफै कपाल काट्ने घटना अहिले नवलपरासीमा पनि सन्त्रास फैलाएको छ । छिमेकी जिल्ला रुपन्देही र कपिलबस्तुमा आफै कपाल कट्ने क्रम नरोकिदै नवलपरासीमा दुई दिनमा दुईवटा कपाल काटिने घटना (...

जनमुक्ती पार्टीको एकदिने प्रशिक्षण सम्पन्न

राष्ट्रिय जनमुक्ती पार्टी निकट राष्ट्रिय महिला मोर्चा केन्द्रीय समितिको आयोजनामा नवलपरासीको बर्दघाटमा महिला कानुन र राजनिति सम्बन्धि एकदिने प्रशिक्षण बुधवार सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका सहअध्यक्ष तथा अधिबक्ता बुद्धश्री लामाले महिलाहरु...

गर्मिले नवलपरासीको जनजीवन कष्ठकर बन्दै

विगत केहि दिन यता बढेको गर्मिले नवलपरासीको जनजीवन कष्ठकर बन्दै गएको छ । गर्मिका कारण किसान र निम्न स्तरका वर्गहरु काम गर्न नसक्ने अवस्थामा पुगेको सुस्ताका आदम हुसेन खाले बताउनुभयो । गर्मि बढ्ना साथ...

बुटवल उपमहानगरमा कांग्रेस अगाडि

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । बुटवलमा कांग्रेस र माओवादीको गठबन्धन छ । गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेयको पक्षमा २०३ मत परेको छ । यसैगरी एमालेका शिव सुवेदीको १३४...

माओवादीको चुनावी र्‍यालीमा बम विष्फोट

नवलपरासीको  सुनवलमा माओवादीको चुनावी र्‍यालीलाई लक्षित गरी बम विष्फोट भएको छ । विष्फोटमा ३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल नगरपालिका-३ मा पर्ने सोमनाथ खोलाको पुल नजिक बम विष्फोट भएको हो...

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले प्रहरीको भ्यान पुरियो, २ जनाको मृत्यु,

मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोला सडक गएराति ११ बजेदेखि नै पहिरोले प्रहरीको भ्यान पुरिँदा दुई जनाको मृत्यु भएको छ। पहिरोले पुरेर प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र दीपक मास्केको मृत्यु भएको हो । गए राति १ बजेदेखि अवरुद्व भएको...

आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेस क्षेत्र नम्बर ४ नवलपरासीले आज परासीमा जागरण...

आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेस क्षेत्र नम्बर ४ नवलपरासीले आज परासीमा जागरण भेला सम्पन्न गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख अतिथ्य तथा क्षेत्रिय सभापति नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा...

जिल्ला समाचार-संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नवलपरासीका बिभिन्न ८ गाउँपालिकामा पनि अधिकृत तोक्यो

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नवलपरासीका बिभिन्न ८ गाउँपालिकामा पनि अधिकृत तोक्यो   संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका ४ सय ८१ गाउँपालिकाका लागि कार्यकारी अधिकृत खटाएसँगै नवलपरासीका बिभिन्न ८ गाउँपालिकामा पनि अधिकृत...

संविधान संसोधन नभई गरिने स्थानिय तहको निवर्नचन मान्य नहुने- हृदयस त्रिपाठि

तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयस त्रिपाठिले संविधान संसोधन नभई गरिने स्थानिय तहको निवर्नचन मान्य नहुने बताउनुभएको छ । वरिष्ठ उपाध्यक्ष त्रिपाठिले स्थानिय तह निर्वाचनको प्रारम्भीक चरणका कुनै पनि कार्यक्रमलाई सयुतm लोकत्रान्त्रीक मधेशी मोर्चाले सफल...

नवलपरासीको कावासोती १७ अमलटारी घाटमा मलामी गएका एक युवक नदीमा डुबेर वेपत्ता

नवलपरासीको कावासोती १७ अमलटारी घाटमा मलामी गएका एक युवक नदीमा डुबेर वेपत्ता भएका छन् ।मलामी गएका कावासोती १४ डण्डा निवासी २७ बर्षीय सोमनारायण थनेत अमलटारीघाटमा नारायणी नदीमा नुहाउने क्रममा विहीबार वेपत्ता भएका हुन् ।...

संघीय गठबन्धनले प्रमुख शहरमा जनप्रदर्शन गर्ने

संघीय गठबन्धनले प्रमुख सात शहर १५ गते धनगढी, १६ गते कैलालीको अत्तरिया, १७ गते पोखरा, १८ गते उदयपुर, १९ गते दमक, २० गते हेटौडामा जनप्रदर्शन गर्ने भएको छ । संघीय समाजवादी फोरम नेपालको कार्यालय...

हामी सामाजिक सन्जालमा

377FansLike
5FollowersFollow
14FollowersFollow