नेपाली सुगम संगितमा नयाँ तर पहिलो एल्बम बाटै दर्शक श्रोताको मन मुटुमा छाप छोड्न सफल गायिका हुन् बसन्ता प्रक्रिती दाङ स्थाई घर भएकी गायिका काठमाडौं बाट आफ्नो स्वरले देशको ध्यान केन्द्रित गरेकी छन् । हाल तिजको गीतमा केन्द्रित बसन्ता दोस्रो एल्बमको तयारीमा छिन् ।
मोडल : प्रीती कार्की गुरुङ  मिसेस मोस्ट ब्युटिफुल मिसेस नेपाल इन्टरनेसनल २०१६   "थाहा छ झर्नू नै छ एक दिन फूल हूँ। बाचूनजेल बासना र शितलताको मुल हुँ। टीप्न नसक्नेका लागी अनौठो भूल हूँ। माया गर्नका लागी सधै स्नेहको पूल हूँ।"-  प्रीती कार्की गुरुङ