त्रिभुवन विमानस्थलको घाँसे मैदानमा फसेको मालिन्दो एयरको विमानलाई १२ घण्टापछि दुर्घटनास्थलबाट हटाइएको छ । लामो समयको प्रयासपछि तानेर रेनवे बाहिर फसेको विमानलाई हटाइएको विमानस्थल श्रोतले बताएको छ । श्रोतका अनुसार साढे ११ बजेबाट विमानस्थलमा अन्तर्राष्ट्रिय उडान-अवतरण सुरु हुनेछ । विमानस्थल प्रमुख राजकुमार क्षेत्रीका अनुसार विमानलाई ‘पुस ब्याक’ लगाएर हटाइएको हो । विमानलाई रनवेमा ल्याएर पूर्वतर्फको पार्किङ एरियामा लगिएको छ ।विहीबार...
नेपाल बिद्यार्थी संघको ४९ औ जन्मोत्सब देशभरी नेबिसंघले बिबिध कार्यक्रम मनाएको छ । राजधानीको त्रि-चन्द्र कलेजमा केन्द्रिय समितीले आयोजना गरेको शुभकामना आदान-प्रधान कार्यक्रममा प्रमुख अतिथी रहेका पूर्व प्रधानमन्त्री तथा काग्रेस सभापति शेर बहादुर देउवाले स्थापना कालदेखी बर्तमान अवस्था सम्म आई पुग्दा सम्म नेपाल बिद्यार्थी संघले राष्ट्र र पार्टीलाई अफ्ट्यारो पर्दा राष्ट्र र पार्टी जोगाउन बिभिन्न आन्दोलनमा होमिएको बताउदै फेरी...
काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । उडान नम्बर ओडी १८१ जहाज बिहीबार राति धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेर जोतिएको छ । राति पौने १० बजे टु जिरो अर्थात उत्तरी क्षेत्रबाट दक्षिणी क्षेत्र अर्थात् जिरो टु तर्फ जहाज गइरहेको थियो । मोडिएर पुनः उत्तरी क्षेत्रतर्फ आउने बेला जहाज धावनमार्ग छाडेर करिब १40 फिट...
करिब एक हजार ५ सय वर्षदेखि चल्दै आएको विश्वास गरिने रातो मच्छिन्द्रनाथको यो वर्षको रथयात्रा बिहिबारदेखि शुरु हुँदैछ । उपत्यकाकै सबैभन्दा लामो यो जात्रा अन्तर्गत बर्सेनि मातातीर्थ औंशीपछिको चौथो दिन चतुर्थीमा रथ तान्न शुरु गरिन्छ । तर यो वर्ष द्वितीया र तृतीय एकै दिन परेकोले चतुर्थी ३ दिनमै जुरेकोले बिहिबारदेखि रथ तान्न लागिएको हो । पहिलो दिन अपराह्न पुलचोकबाट...
नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन भएकी छिन् । काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार उनलाई सचेतकमा मनोनयन गरेको संसदीय दलका नेता देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए । प्रतिनिधिसभा सदस्य पुष्पा भुसाललाई दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४० को धारा १३ को उपधारा २) बमोजिम मनोनयन गरिएको हो ।   
योनिबाट सेतो पानी बग्ने समस्याले अधिकांश महिला पीडिमा परेका छन् । योनि र पाठेघरमा हुने संक्रमणले महिलामा यस्तो समस्या देखिन्छ । सेतो पानी अर्थात् सामान्य खालको योनिस्राव (योनिरस) मासिक चक्रअनुसार फरक–फरक हुन्छ । सामान्य प्रकारको योनिरसको बहाव पनि व्यक्तिपिच्छे फरक हुन सक्छ । पाठेघरको मुखको क्यान्सरको शंका निवारण गर्न वा प्राकृतिक रूपमा परिवार नियोजन गर्न चाहने तथा परिवार नियोजनका अन्य...
लोपोन्मुख कुसुन्डा जातिका ‘राजा मामा’को निधन भएको छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० डीही गाउँमा बस्दै आएका राजा मामाको बुधबार बिहान ७५ वर्षको उमेरमा आफ्नै घरमा आज बिहान निधन भएको हो । उनी कुसुन्डा जातिको भाषा बोल्न जान्ने एकमात्र व्यक्ति थिए । राजा मामा बिहान पाँच बजेतिर आफ्नै घरमा लडिरहेको अवस्थामा फेला परेका थिए । त्यसपछि घरका सदस्यहरुले...
कर्णप्रिय स्वरका धनी गायक राज सिग्देलको आवाजमा रहेको नयाँ गीत “आजै मर्छु” को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीत अनुसारको निकै नै पीडादायी तरिकाले म्यूजिक भिडियोमा पनि निर्माण भएर सार्बजनिक भएको छ । सार्बजनिक गीतमा दिपक राज बिस्वकर्माको संगीत र सलिना पोखरेलको शब्द रचना रहेको छ भने मनोहर सुनामको संगीत संयोजन रहेको छ । स्याड भर्सनको यस गीतको म्युजिक भिडियोमा...
सोमबार बिहान नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीसहित ९ विद्यार्थी संगठनहरुको संयुक्त बैठकले विद्यालय शुल्क निर्धारण निर्देशिका कार्यान्वयनका लागि सरकारलाई ७२ घण्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाउने निर्णय गरेका छन् । मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने उनीहरुको तयारी छ । नेविसंघ केन्द्रीय कार्यालयमा बसेको बैठकले निजी विद्यालयहरुले गरेको शुल्कवृद्धि, सरकार र बिद्यार्थीबीच विगतमा भएका सहमतिबिरुद्ध भएको निष्कर्ष निकालेको छ । त्यसप्रति सरकार मौन बसेको...
स्याङ्जाका फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जिल्लाको लिटिल फवार्ड बोर्डिङ स्कूलमा अध्ययनरत छोरी र छोरालाई गाउँकै सामुदायिक विद्यालयमा सारेका छन् । परिवर्तनको शुरुआत आफैबाट गर्नुपर्छ भन्दै गाउँपालिका अध्यक्षले बोर्डिङ स्कूलमा अध्ययनरत आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेर विद्यार्थी भर्ना अभियान थालेका हुन् । उनले सिद्धार्थ माविको कक्षा ४ मा छोरी स्वेच्छा र छोरा सयल सुवेदीलाई कक्षा १ मा भर्ना...
आमालाई सम्मान गरी मनाइँदै आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन, जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइन्छ । मातातीर्थ औंसीका दिन जीवित आमालाई मिठा परिकार र नयाँ बस्त्र उपहार दिएर सम्मान गरिन्छ भने दिवंगत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध...
तराईका जिल्लामा आज बिहानैदेखि हर्षोल्लासमय वातावरणमा सिरुवा पर्व मनाइँदैछ । नयाँ वर्षको शुभारम्भका रुपमा मनाउने गरिएको यस पर्वको मुख्य विशेषतामा आ–आफ्ना अग्रजबाट आशीर्वाद प्राप्त गर्नुका साथै चुलोको पूजा र वातावरणलाई दृष्टिगत गरी रुखको जरामा पानी हाल्नु र सडक सरसफाइ गर्नु हो । सो अवसरमा आज बिहानैदेखि अग्रजले आ–आफ्ना परिवारका सदस्यलाई अञ्जुलीमा जल लिएर टाउकोमा राखी वर्षभरि ‘मगज ठण्डा रहून्’...
आज नेपाली पात्रोको बिक्रम सम्बत २०७५ को पहिलो दिन विश्व भरी बिभिन्न कार्यक्रम गरी नयाँ बर्षलाई स्वागत गरिदै छ । नेपाली नयाँ बर्षको अवसरमा देश बिदेशमा रहेका नेपालीहरुले बिभिन्न कार्यक्रम गरी नयाँ बर्ष मनाउदै छन् । हिन्दू सस्क्रिती अनुसार नेपालको क्यालेन्डरलाई मनी बिक्रम सम्बतलाई अधिकारिक मान्ने गरिएको छ । स्को अवसरमा नेपाली हरु मठ मन्दिर मा पूजा आराधाना गर्ने...
चर्चित गीताकार अम्बिका गुरुङले नेपाली नयाँ बर्षको पहिलो दिनमै आफुलाई माया गर्ने श्रोता दर्शकलाई उपहार दिने भएकी छन् । गायक विरेन्द्र श्रेष्ठको स्वरले शजित अम्बिका गुरुङको शब्दमा रहेको आँखा लाउन्छन् बोलको आधुनिक गीतको भिडियो भोली २०७५ बैशाख १ गते दिन दर्शक माझ प्रस्तुत गर्ने तयारी रहेको गायक विरेन्द्र श्रेष्ठले हाम्रो सेरोफेरो लाई बताएका छन् । एक दर्जन गीतमा सुमधुर...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाली नयाँ वर्ष २०७५ को उपलक्षमा शुभकामना व्यक्त गरेका छन् । वासिंगटन डीसी राज्यका कार्यकारी सचिव जोन जे सुलिभनले राष्ट्रपति ट्रम्प र अमेरिकी जनताको तर्फबाट बिहीबार एक विज्ञप्ति जारी गर्दै विश्वभर रहेका नेपालीलाई नयाँ वर्षकाे शुभकामना व्यक्त गरेका हुन् । शान्ति प्रक्रियाको चरणमा नेपालले हासिल गरेका उपलब्धिहरु सेलिब्रेट गर्ने अवसर नेपाली नयाँ वर्षले दिनु हाम्रा लागि...
नेपाल प्रहरीका महानिरीक्षक (आईजी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई बिहिवार दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षक खनालद्वयलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् । दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले आजबाटै आफ्नो कार्यभार सम्हालेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले खनालद्वयलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक...
स्याङ्जाको चापाकोट नगरपालिकाका शिक्षकशिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा नपढाएमा शिक्षकशिक्षिकाको तलब भत्ता रोक्का गर्ने निर्णय गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिकाले शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा पढाउनुपर्ने नियम बनाएको हो । आइतबार बसेको नगर शिक्षा समितिको निर्णयअनुसार हामीले विशेष गरी सरकारी विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमै भर्ना गर्नुपर्ने नियम पारित गरेको कुरा नगरपालिकाका प्रमुख शिव कुमार...
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनमा नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगायतका विषयमा पार्टीको धारणा प्रस्तुत गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अर्थतन्त्रलाई नकारात्मक देखाउन सरकारले आफ्नो अनुकुल तथ्यहरुलाई समेटेर सरकारले श्वेतपत्र ल्याएको बताए ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अबौद्धिक र अव्यवसायिक मुचुल्का रहेको ठहर गर्दै श्वेतपत्रबारे कांग्रेसले आज पत्रकार सम्मेलन गरी २४ बूँदे आलोचना...
तस्बिर : एजेन्सी यसअघि, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विरोधपछि फागुन २६ गते हुने भनिएको पूर्व निर्धारित कार्यक्रम सुरक्षाको कारण देखाउँदै रद्द भएको ‘द–ब्याङ्ग’ टुर आगामी जेष्ठ १२ मा काठमाडौँको टुँडिखेलमा आयोजना हुने भएको छ । जसका लागि भारतीय अभिनेता सलमान खानसहित बलिउड कलाकारहरु नेपाल आउने भएका छन् । कालो हरिण शिकार अभियोगमा जेल गएका सलमान धरौटीमा रिहा भएलगत्तै नेपालमा...

हामी सामाजिक सन्जालमा

377FansLike
4FollowersFollow
12FollowersFollow