हिमाली जिल्ला हुम्लामा आज बिहानबाट हिमपात शुरु भएको छ । गएका वर्षहरूमा पुसाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ ।आइतबार बिहानबाट शुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो । हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ । शनिबार...
       तस्बिर सामाजिक सन्जालबाट : स्याङजाको हरिनास गाँउपालिकाका अध्यक्ष खिमनारायण मानन्धर स्याङजाको हरिनास गाँउपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरी माथि हातपात गरेका छन्। गाउँपालिका स्थित वडा नम्वर ६ दग्दीमा भएको भलिवल प्रतियोगितामा खेललाई लिएर सामान्य विवाद हुदा अध्यक्ष मानन्धरले प्रहरी माथि हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन्। आक्रमणबाट दार्सिङ प्रहरी...
बडादशैंको अवसरमा भीरकोट नगरपालिकाको भवन शुक्रबार शिलन्यास गरिएको छ । एक समारोहबीच भीरकोट नगरप्रमुख छाँयाराम खनालले भीरकोट नगरपालिका वडा नं १ दार्सिङ् भर्लाकुनामा निर्माण हुने उक्त भवनको शिलन्यास गर्नुभयो । सो अवसरमा नगरप्रमुख खनालले वैदिक विधि अनुसार पूजाअर्चना गरि नयाँ भवन निर्माण गर्ने कार्यलाई उर्जा प्रदान गर्नुभयो । उक्त...
नेपाल प्रेस युनियन स्याङ्जाको अधिवेशन प्रक्रिया र एजेन्डा बिना सम्पन्न भएको छ । नेपाल प्रेस युनियन स्याङ्जाको ८अौ अधिवेशन तथा १०अौ साधारण सभा चरम बिबादको चुली थुपार्दै सम्पन्न भएको छ। उदघाट सत्र सकिए सगै सुरु भएको बन्द सत्रमा समितीले कुनैपनी एजेन्डा ल्याउन सकेन र प्रगति प्रतिवेदन समेत प्रस्तुत गर्न...
नेपाल प्रेस युनियन स्याङ्जा शाखाको आठौं अधिवेशन तथा दशौं साधारणसभाका अवसरमा जिल्लामा क्रियाशिल ४ जना पत्रकारलाई सम्मान गरिने भएको छ । प्रेस युनियन स्याङ्जा शाखा तथा प्रतिभा छनौट समितिको बिहीबार बसेको बैठकले स्याङ्जाका क्रियाशिल ४ जना पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको हो । उनीहरुलाई असोज २० गते शनिवार स्याङ्जा...
१०५ अौ वि पी जन्मजयन्ती को अबसर मा नेपाली कांग्रेस स्याङजाले गाउँ नगरका ९७ वटै वडा मा विपी जयन्ती तथा स्व. पंगेनी को शोक मनाउने निर्णय सगै सबै वडामा प्रतिनिधि खटाएकाे छ । विपी को चिन्तन एबम जिल्ला सभापती स्व.नेता कमल पंगेनी प्रती शोक र कार्यकर्ता को भेटघाट साथै...
नेपाल प्रेस युनियन स्याङ्जाको दशौं साधारणसभा एवम् आठौं जिल्ला अधिबेशन असोज २० गते स्याङ्जामा हुने भएको छ । युनियनको सोमबार स्याङ्जा सदरमुकाममा बसेको जिल्ला कार्यसमितिको बैठकले असोज २० गते साधारणसभा तथा अधिबेशन गर्ने निर्णय गरेको हो । सोमबार बसेको बैठकले अधिबेशनको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गर्नुकासाथै सदस्यता नविकरण,...
(स्याङ्जामा साग बेचेर जिबिकोपार्जन गर्ने माथि कर लाद्दै स्थानिय सरकार ) स्याङ्जाका जनताले कर तिरे पनि स्थानिय निकायले दिने सेवा भने कर तिरे अनुसारको पाएका छैनन् हुँदा हुँदा अब स्याङ्जाको फेदीखोला गाउँपालिकाले डोकोमा तरकारी तथा फलफूल बेच्नेसँग पनि कर उठाउन थालेको छ । डोकोमा सुन्तला–तरकारी बेच्नेहरुबाट १० रुपैयाँ कर लिइन्छ ।...
नेपाली कांग्रेसले मंगलबार देशैभरी सरकारविरुद्ध प्रदर्शन गरेको छ । देशका ७७ जिल्लाकै जिल्ला कार्यसमितिको आहृवानमा जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरिएको छ । सरकार सर्वसत्तावादी भएको, महंगी बढेको लगायतका विषय उठाउँदै कांग्रेसले देशब्यापी विरोध कार्यक्रम गरेको हो ।बिरोध कार्य्क्रममा सहभागीले कम्युनिष्ट सर्वसत्तावाद मुर्दावाद, उखान तुक्का बन्द गर, मार्सी चामल खाएर...
 नेपालमै पहिलो पटक शहकारीले पुष्प खेती सुरु गरेको छ । स्मार्ट वालिङ को अवधारणा बोकेर अघि बडिरहेको वालिङमा पर्यटन विकासको तिब्र गति सगै वालिङ मा रहेको मेलमिलाप बहुउद्देशिय सहकारी सस्था ले व्यबसायीक फुल खेती शुरु गरेको हो । सहकारिले वालिङ ८ कटौजेमा करिब ५ रोपनी जग्गा लिजमा लिएर फुल...
लगातार परेको पानीले पर्खाल भत्किएर अाएको पहिरोले घर पुरिँदा सुत्केरीसहित तीनजनाको मृत्यु भएको छ । पर्खाल भत्किएर रुन्टिगढी गाउँपालिका-५ सोइबाङमा ११ बजेतिर राजकुमार बिकको घर पुरिँदा उनकी श्रीमती २२ वर्षे कमला, १८ दिनकी छोरी आयुुसा र राजकुमारकी दाइकी छोरी १५ वर्षीया चित्राको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले...
लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले श्री कन्या आधारभूत विद्यालय वालिङ ५ आरुपाटामा बिद्यार्थीका लागी पोशाक ,शैक्षिक सामाग्री तथा खेलकूद र स्वास्थ्य सामाग्री बितरण गरेको छ । यस क्लबले आफ्ना सदस्यहरु बाट सहयोग संकलन गरी सामाग्री निःशुल्क हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम मा लायन्स क्लब का एक्सटेन्सनल...
आज राजाधनी सहित ७७ ओटै जिल्ला सदरमुकाममा सरकारले गरेको मुल्य बृद्धि बिरुद्ध सिट्ठी जुलुस सहित प्रदर्शन गरेको छ । नेपाल सरकारले ईन्धनमा गरेको मुल्ल्य बिरुद्ध र सो मुल्यबृद्धिको बिरोधमा नेबिसंघको सडक आन्दोलनमा प्रहरीले गरेको दमन बिरुद्ध आज हजारौ बिद्यार्थीहरु सडकमा उत्रिएका छन् । नेपाल बिद्यार्थी संघ केन्द्रिय समितिको आवहाँनमा...
बर्तमान सरकारले जनतालाई भोट सँग झुट साटेको बताए । नेपाल बिद्यार्थी संघ स्याङ्जा काठमाडौं संपर्क समितिको पहिलो सधिबेशनको आईतबार राजाधनीमा  उद्घाटन गर्दै सो कुरा बताएका छन् । कार्यक्रममा बोल्दै पूर्व उपप्रधान मन्त्री रहेका नेपाली काङ्रेश केन्द्रिय सदस्य श्रेष्ठले जनता संग भोट माग्ने बेलामा एउटा आश्वासन दिएको तर जब स्वार्थ...
सरकारले नयाँ बसपार्क  भित्र सञ्चालनमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर बन्द गर्ने निर्णय गरेको छ । यातायात मन्त्रालयको निर्णयअनुसार यातायात ब्यवस्था विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टर खाली गराउन निर्देशन दिएको हो । विभागका महानिर्देशक रुपनारायण भट्टराईले अत्यावश्यक सेवमा हड्ताल गरेर सरकारलाई असहयोग गरेका...
देश नम्बर ४ को पहिलो प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेश ४ को अस्थायी मुकाम पोखरामा पहिलो बैठक बस्न लागेको हो । प्रदेशसभाको पहिलो बैठकमा भाग लिन प्रदेश ४ का सबै जिल्लाका सांसद् पोखरा आइपुगेका छन् । बैठक ११ बजे पोखरा नगर विकास प्रशिक्षण केन्द्रमा बस्दैछ । त्यस्तै १...
प्रदेश नम्बर २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठक आज बस्दै छ । प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक बस्न लागेको हो । प्रदेश १ र ४ को बैठक भोली सोमबार तय भएको छ । प्रदेश ३ को...
मुलुकमा चिसोले जन जीवन प्रभावित भई रहेको अवस्थामा राजधानी काठमाडौंको न्यूनतम तापक्रम लगातार दोस्रो दिन पनि जिरो डिग्री सेल्सियस रहेको छ । आइतबार पनि काठमाडौंको न्यूनतम तापक्रम ० डिग्री थियो । न्यूनतम तापक्रम अझै घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान मपन गरिएको तापक्रम अनुसार दिपायल ०.४, डडेलधुरा...
वीरगञ्जको सुपर ग्यास उद्योगको प्लान्टमा भएको भीषण आगलागी भएको छ । आज बिहान वीरगञ्ज महानगरपालिका पर्सौनी वडा नम्बर २४ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको हो । प्रहरीका अनुसार बिहान ७ बजेतिरको समयमा उद्योगमा आगलागी भएको हो । आगलागीमा परी कम्तीमा पनि ५ जनाको मृत्यु भएको...
उपप्रधानमन्त्री एवम् शिक्षा मन्त्री तथा नेपाली काङ्ग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नम्बर दुईका उमेदवार गोपालमान श्रेष्ठले मानिसको शत्रु भनेकै गरीवि र अशिक्षा बताउँदै गरीवि र अशिक्षा हटाउन आफु उम्मेदवार उल्लेख गर्नुभएको छ । हिजो नेपाली काग्रेसको चुनावि कार्यक्रम अन्तर्गत क्षेत्र न २ का बिभिन्न चुनावी कार्यक्रममा उहाँले यस्तो वताउनुभएको हो...