भर्खरैका समाचारहरु

कृषि विकास बैंकको सफ्टवेर ह्याकिङका एजेण्ट स्याङ्जाबाट पक्राउ

कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा सङलग्न एजेण्टलाई अपराध नियन्त्रण महाशाखाको टोलीले आज स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ। सोही घटनामा सङ्लग्न रहेका ११ जनामध्ये उनीसहित ६ जनालाई पक्राउ गरिएको र अझै...

पातली गायिकाको धानको चिउराले एकै दिनमा दर्शक श्रोताको मनमा बास बस्यो ।

चर्चित लोक तथा दोहोरी गायक कला लम्साल र बद्री पंगेनीको स्वरमा नयाँ लोकदोहोरी गीत धानको चामल धानको चिउरा गीत रिलिज भएको पहिलो दिनमै दर्शक श्रोताको मन जित्न सफल भएको छ । पातली गायिका कला लम्सालले...

देश बाहिर पहिलो पटक राष्ट्रिय झन्डा फहरायो ।

नेपालको संविधान दिवशको उपलक्ष्यमा संयुक्त अरब इमिरेट्स (यूएइ)को दुबई स्थीत अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डाको विद्युतिय प्रदर्शन भएको छ। यूएईस्थित नेपाली दूतावासका अनुसार स्थानीय समय अनुसार राति ९ बजेर १० मिनेट जाँदा विश्वकै...

सुनिता पौडेलको नयाँ तिज गीत बजारमा, समसामहिक बिषयको गीतले छोटो समयमै दर्शक श्रोताको मन...

मौलिक शब्दमा तीजगीत प्रस्तुत गर्दै आएकी स्याङ्जाककी लोकदोहोरी गायिका सुनिता पौडेलले यसपालिको तीजको अवसर पारेर ‘चेलीलाई प्यारो माईत बरि लै’ बोलको तीजगीत लिएर आएकी छन् । लोकदोहोरी गायक घनश्याम रिजालको शब्द रहेको गीतको लय तारानाथ...

ज्योति लाइफ ल्यायो ज्योति केयर्स कार्ड,देश भरी सुबिधा प्रयोग गर्न पाईने

ज्योति लाइफ इन्स्योरेन्सले “ज्योति केयर्स” संचालनमा ल्याएको छ । इन्स्योरेन्सले जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवा सुविधा विस्तार गरी ग्राहक सेवा केन्द्रीत योजना संचालन गर्ने क्रममा “ज्योति केयर्स” सेवा संचालनमा ल्याएको हो । आज...